The devastating Earthquake on 25th April, 2015 with epi-centre at Gorkha (Barpark) and the frequent aftershocks, had taken number of life away and many of the physical structures were damaged..
भक्तपुर बहुमुखी क्याम्पस प्रमुख
समाज सेवा तथा शिक्षाको विकासमा योगदान दिने हेतुले लायन्स क्लबस अन्तराष्ट्रिय बहुजिल्ला ३२५ नेपालद्धारा यस क्याम्पसका लागी फर्निचर सहितको ८ कोठे भवन तथा शौचालय विधिवतरुपमा निर्माण सम्पन्न गरी यस क्याम्पसलाई हस्तान्तण गरिदिनु भएकोमा सो कार्यको उच्च प्रशंसा गर्दै धन्यावाद प्रकट गर्दछौँ ।
COPYRIGHT © 2020 - DISASTER RELIEF AND RECONSTRUCTION PROJECT - ALL RIGHTS RESERVED.